काठमाडौं : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राष्ट्रिय स्तरको दीर्घकालीन रोगको उपचार पद्धति तथा निर्देशिका अध्यावधिक गरिएको छ।नेपाल जस्तो अल्पविकसित मुलुकको स्वास्थ्य मापदण्डअनुसार नसर्ने किसिमका दीर्घकालीन रोगको उपचार पद्धतिको निर्देशिका पनि तयार भएको र त्यसलाई प्रभावकारी बनाउनका लागि उक्त उपचार पद्धति अपडेट कार्यक्रम गरिएको थियो।कार्यक्रमका सल्लाहाकार प्राडा नरेन्द्र भट्टका अनुसार यस्ता किसिमका अपडेटले उपचार क्षेत्रमा प्रतिपादन भइरहने नयाँ नयाँ