दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक

काठमाडौं । सत्तारूढ गठबन्धन राष्ट्रिय सभामा दुई तिहाइ बहुमतनजिक पुग्दा त्यसले पार्ने प्रभाव’bout टिकाटिप्पणी सुरु भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बुधबारको निर्वाचनपछि गठबन्धन दल र उसलाई समर्थन गर्नेको संख्या ३९ पुगेको छ । यद्यपि, दुई तिहाइका लागि ४० सदस्य चाहिन्छ । बुधबारको निर्वाचन परिणामपछि आगामी २० फागुनदेखि माओवादी केन्द्रको १५, नेपाली कांग्रेसको १०, […] The post दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

निर्वाचन प्रणालीबारे बामदेव गौतम र दिनेश थपलियाबीच सवालजवाफ

२ फागुन, काठमाडौं । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन र निर्वाचन प्रणालीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र राष्ट्रिय सभा सदस्य बामदेव गौतमबीच सवालजवाफ भएको छ । बुधबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले निर्वाचन प्रणाली र सुशासनका विषयमा छलफल गर्न प्रमुख आयुक्त थपलिया र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई बोलाएको थियो । बैठकमा राष्ट्रिय सभा सदस्य […]

बामदेवले दिए केपी ओलीलाई कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा

२८ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतको कृष्ण र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्जुनको उपमा दिएका छन् । शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर गौतमले पछिल्लो राजनीतिक घटनाक्रममा ओली कृष्ण र प्रचण्ड अर्जुनका रुपमा देखा परेको टिप्पणी गरेका हुन् । ‘…जुन आजको […]

बामदेव भन्छन्– भ्रष्टाचार अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक

राष्ट्रिय सभा सदस्य बामदेव गौतमले जसरी पनि पद पाउन खोज्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार मौलाएको बताएका छन्। शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालको शासन प्रणाली...

सरकारले दिगो विकासमा ध्यान दिनुपर्छ : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुक भित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो । […]

बामदेव र बाबुरामले माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतम र डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्नुहुने भएको छ । मंगलबार माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको […]

एक हप्ताभित्रै राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन होस् : बामदेव गौतम

राष्ट्रिय सभाका सांसद बामदेव गौतमले एक हप्ताभित्र राष्ट्रि सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छन्। सांसद गौतमले राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन...

संसदका रिक्त उपसभामुख र उपाध्यक्ष पद पूर्ति हुन नसक्नु लाजमर्दो : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको आज मंगलबारको बैठकमा गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको […]

मेरो पार्टी उद्घाटन गर्दा नेपाल नै चकित हुनेछ : बामदेव गौतम

१४ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उनले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिष्ट पार्टी नै धरासायी बनेकोले क्म्युनिष्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताए । गौतमले […]

देश भ्रष्टाचारमय छ : बामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।  शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समिति सदस्यको रुपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा...