२ फागुन, काठमाडौं । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन र निर्वाचन प्रणालीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र राष्ट्रिय सभा सदस्य बामदेव गौतमबीच सवालजवाफ भएको छ । बुधबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले निर्वाचन प्रणाली र सुशासनका विषयमा छलफल गर्न प्रमुख आयुक्त थपलिया र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई बोलाएको थियो । बैठकमा राष्ट्रिय सभा सदस्य […]