बामदेव र बाबुरामले माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतम र डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्नुहुने भएको छ । मंगलबार माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको […]