संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरौँः बामदेव गौतम – देशसञ्चार

काठमाडौँ– नेकपा (एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने

सम्बन्धित सामग्री

निर्वाचन प्रणालीबारे बामदेव गौतम र दिनेश थपलियाबीच सवालजवाफ

२ फागुन, काठमाडौं । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन र निर्वाचन प्रणालीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र राष्ट्रिय सभा सदस्य बामदेव गौतमबीच सवालजवाफ भएको छ । बुधबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले निर्वाचन प्रणाली र सुशासनका विषयमा छलफल गर्न प्रमुख आयुक्त थपलिया र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई बोलाएको थियो । बैठकमा राष्ट्रिय सभा सदस्य […]

सरकारले दिगो विकासमा ध्यान दिनुपर्छ : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुक भित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो । […]

अर्को दलको चुनाव चिह्न लिने बाबुराम र बामदेवको राजनीतिक हैसियत के हुन्छ ?

३१ साउन, काठमाडौं । आज एकाएक दुई खवर सार्वजनिक भए । नेपाल समाजवादी पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री एवं नेकपा राष्ट्रिय एकता अभियानका नेता तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतम माओवादी …

बामदेव र बाबुरामले माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतम र डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्नुहुने भएको छ । मंगलबार माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको […]

संसदका रिक्त उपसभामुख र उपाध्यक्ष पद पूर्ति हुन नसक्नु लाजमर्दो : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको आज मंगलबारको बैठकमा गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको […]

मेरो पार्टी उद्घाटन गर्दा नेपाल नै चकित हुनेछ : बामदेव गौतम

१४ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उनले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिष्ट पार्टी नै धरासायी बनेकोले क्म्युनिष्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताए । गौतमले […]

देशमा भ्रष्टाचार समाप्त पार्ने प्रभावकारी कदम देखिएनः बामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले देशमा भ्रष्टाचार समाप्त पार्नेको लागि कुनै प्रभावकारी कदम नदेखिएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै नेता गौतमले उक्त कुरा बताएका हुन् ।

देश भ्रष्टाचारमय छ : बामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।  शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समिति सदस्यको रुपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा...

बामदेव राष्ट्रिय सभामा जानुहुन्छ, पार्टी भित्र यस बारेमा कुनै विवाद छैनः महासेठ

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुविर महासेठले उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने बताएका छन। टीकापुरमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासेठले पार्टीले गरेको निर्णय सरकारले मान्नुपर्ने बताए।

https://www.onlinekhabar.com/2020/02/840422

१७ फागुन, चितवन । नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत …