काठमाडौं । तौल बढ्दा शरीर भद्दा देखिने त छँदैछ । यसले स्वास्थ्यमा निकै समस्या ल्याउँछ । मोटोपनका कारण उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको जोखिम बढ्छ । त्यसैले अहिले शरीरको तौल नियन्त्रण गर्नु ठूलो चुनौती बनेको छ । आफ्नो तौललाई नियन्त्रणमा राख्न विभिन्न डाइट प्लान र फास्टिङ गर्नेहरु बढेका छन् । तर के खानपान कटौतीले मोटोपन नियन्त्रणमा […]