अव्यवस्थित खानपान तथा जीवनशैलीले मोटोपन बढाउन भूमिका खेलेको छ । मोटोपनले धेरै रोग निम्त्याउने जोखिम रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि हामी सजग हुनुपर्छ । यसका लागि शरीरमा मोटोपन बढ्नुको कारण पहिल्याउनुपर्छ । आफ्नो...
फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्नु हो । विभिन्न कारणले कलेजोमा बोसो थुप्रिएर यो समस्या उत्पन्न हुन्छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्याउँछ । कलेजो बिग्रिने प्रमुख कारणमध्ये फ्याटी लिभर पनि एक हो …
मोटोपन अहिले धेरैको टाउको दुखाइको विषय बनिरहेको छ । मोटोपन नियन्त्रण गर्न जिम धाउने, विभिन्न प्रकारका डाइट प्लान गर्ने, सप्लिमेन्ट लिने, घरेलु उपचार विधि प्रयोग गर्ने धेरै मानिस देखिन्छन् । तर पनि उनीहरुले अपेक्षित नतिजा पाइरहेका हुँदैनन् । यसको एउटा प्रमुख कारण मोटोपनको कारण थाहा नपाई घटाउने उपाय खोज्न थाल्नु हो । किनकि एकै किसिमको […]
काठमाडौं । तौल बढ्दा शरीर भद्दा देखिने त छँदैछ । यसले स्वास्थ्यमा निकै समस्या ल्याउँछ । मोटोपनका कारण उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको जोखिम बढ्छ । त्यसैले अहिले शरीरको तौल नियन्त्रण गर्नु ठूलो चुनौती बनेको छ । आफ्नो तौललाई नियन्त्रणमा राख्न विभिन्न डाइट प्लान र फास्टिङ गर्नेहरु बढेका छन् । तर के खानपान कटौतीले मोटोपन नियन्त्रणमा […]
डा. आशुतोष मारवाह बालरोग विशेषज्ञ फोर्टिस स्कर्टस् हेल्थ इन्स्टिच्युट नयाँदिल्ली
मोटोपन जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । धेरै बालबालिकामा पनि मोटोपन देखिन्छ । यसको मुख्य कारण शारीरिक गतिविधिको कमी हो । किनकि, आजकल धेरै बालबालिका खेल्न...
काठमाडौं– भारतमा धेरै देखिने गरेको महिला प्रजनन् सम्बन्धी रोग नेपालमा पनि समस्याका रुपमा बढेको छ। ‘पोलिसिष्टिक ओभरीयन सिन्ड्रोम’ पीसीओसी नामक रोग नेपालमा झन्डै ५० प्रतिशत महिलामा देखिने गरेको तथ्यांक छ। २० देखि ४० वर्षका महिलामा यो समस्या धेरै हुने गरेको चिकित्सक बताउँछन्। कतिपय महिलालाई यो रोगको कारण नै थाहा नहुनु पनि समस्या मानिएको छ। कतिलाई […]
‘चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् । चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसैलाई शिरोधर गर्दै धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन् । कतिले भनिरहेका छन्, ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, […]
अहिले मोटोपन हरेकको समस्या बन्दै गएको छ । यसले शरीर भद्दा हुने मात्र होइन, रोगहरुलाई पनि जन्म दिन्छ । त्यही कारण मोटोपन नियन्त्रण गर्नैपर्ने चुनौती सबैलाई छ । मोटोपन वा तौल नियन्त्रण गरेर सुडौल एवं आकर्षक शरीर बनाउने चक्करमा कति जिम धाइरहेका छन्, कतिले खानामा कटौती पनि गरिरहेका छन् । कतिले औषधीको साहारा लिएका छन् […]
खासगरी अनुशासित जीवनशैली, स्वस्थ खानपानले मोटोपन नियन्त्रणमा सघाउ पुर्याउँछ । सुत्ने, उठ्ने, खाने तालिकालाई नियमित गर्नुपर्छ । यसरी अनुशासित र नियमित दिनचर्यामा आफूलाई अभ्यस्त गराएर मोटोपन नियन्त्रण गर्न सकिन्छ ।
यदि मोटोपन घटाउने हो भने केही …
काठमाडौं : मानिसहरूले आफ्नो खानपानलाई ध्यान नदिँदा विभिन्न प्रकारको शारीरिक समस्या भोग्ने गर्छन्। शरीरलाई स्वस्थ राख्न हामीले सन्तुलित खानेकुरा खानुपर्छ। अझ हामीले खाने खानेकुरामा पर्याप्त मात्रामा फलफूल हुनु आवश्यक छ। फलफूलमा पर्याप्त मात्रामा पोषण, भिटामिन सी, ए, फाइबर पाइन्छ।
शरीरमा तौल सन्तुलित राख्न पनि प्र...
शरीर मोटो हुन दिनु, रोगलाई निम्ता गर्नु नै हो । मोटा व्यक्तिलाई मधुमेह र मुटुका रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसो त मोटोपनले सबैखाले रोगलाई निम्ता गरिरहेको हुन्छ...पूरा पढ्नुहोस् »