मोटोपन नियन्त्रण गर्न यी फलफूल नियमित सेवन गर्नुहोस्

काठमाडौं : मानिसहरूले आफ्नो खानपानलाई ध्यान नदिँदा विभिन्न प्रकारको शारीरिक समस्या भोग्ने गर्छन्। शरीरलाई स्वस्थ राख्न हामीले सन्तुलित खानेकुरा खानुपर्छ। अझ हामीले खाने खानेकुरामा पर्याप्त मात्रामा फलफूल हुनु आवश्यक छ। फलफूलमा पर्याप्त मात्रामा पोषण, भिटामिन सी, ए, फाइबर पाइन्छ। शरीरमा तौल सन्तुलित राख्न पनि प्र...