१० कारण, जसले निम्त्याउँछ मोटोपन

मोटोपन अहिले धेरैको टाउको दुखाइको विषय बनिरहेको छ । मोटोपन नियन्त्रण गर्न जिम धाउने, विभिन्न प्रकारका डाइट प्लान गर्ने, सप्लिमेन्ट लिने, घरेलु उपचार विधि प्रयोग गर्ने धेरै मानिस देखिन्छन् । तर पनि उनीहरुले अपेक्षित नतिजा पाइरहेका हुँदैनन् । यसको एउटा प्रमुख कारण मोटोपनको कारण थाहा नपाई घटाउने उपाय खोज्न थाल्नु हो । किनकि एकै किसिमको […]