मोटोपन नियन्त्रण नगरे फ्याटी लिभरको जोखिम हुन्छ ? (भिडियो)

फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्नु हो । विभिन्न कारणले कलेजोमा बोसो थुप्रिएर यो समस्या  उत्पन्न हुन्छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्‍याउँछ । कलेजो बिग्रिने प्रमुख कारणमध्ये फ्याटी लिभर पनि एक हो …