काठमाडौँ – नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला गर्ने भएको छ। महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने जानकारी दिएको हो। मेलामा हस्तकलालगायत वस्तुको १ सय २० वटा स्टल राखिनेछ। मेलामा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाइबर (प्राकृतिक रेसा) […]