काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो क्षेत्रभित्रको सरकारी वा सार्वजनिक जग्गा आफ्नो सिफारिसविना लिज नदिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रमुख शाहले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था स्मरण गराउँदै सिफारिसविना लिजमा नदिन नदिन सरकार र नलिन सम्बद्ध संस्था तथा व्यक्तिहरुलाई आग्रह गरेको छ। शाहले आफ्नो संलग्नताविना भएको जिल सम्झौतालाई मान्यता नदिने […]