सहकारी बचतकर्ताको पैसा सुरक्षित बनाइदिन बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच सहकारी क्षेत्रको वित्तिय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नु पर्ने कानुनी व्यवस्थाका विषयमा कुराकानी भएको हो । कुराकानीका क्रममा प्रमुख शाहले सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न […]