काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले फुटपाथ व्यापारीहरुको पक्षमा रातदिन उभिएर आन्दोलन गरिरहेका इःलाई राजनीतिक बेइमानीमा नफस्न आग्रह गर्नुभएको छ । इःसंग राखिएको वार्ता असफल भएपछि बुधबार सामाजिक सञ्जालमार्फ बुँदागत रुपमा फुटपाथ व्यापारीको व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने अधिकार आफूसंग नभएको पनि स्पष्ट पार्नुभएको छ । त्यसै गरी उहाँले आन्दोलनको पक्षमा उभिएर कतिपय नेताहरुले जायज …