निजी विद्यालयलाई मेयर बालेनको आग्रह : छात्रवृत्ति अनिवार्य उपलब्ध गराउनू

काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका छन्।कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई उनले आग्रह गरे। नयाँ शैक्षिक सत्र सुरु भई भर्ना अभियान चलिरहेको उल्लेख गर्दै प्रमुख साहले कामपा क्षेत्र भित्र रहेका निजी विद्यालयलाई निमयसङ्गत छात्रवृत्ति प्रदान गर्न ध्यानाकर्षण गराउनुभएको छ। कामपाको विद्यालय शिक्षा