अल्फाबिटामा डोजर चलाएपछि बालेनको आग्रह : नक्साअनुसार नै संरचना बनाइदिनु होला

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नक्साअनुसार मात्र भौतिक संरचना बनाउन महानगरबासीलाई आग्रह गरेका छन्। नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैधानिक संरचनामा डोजर चलाएपछि उनले फेसबुकमार्फत् यस्तो आग्रह गरेका हुन्। अनधिकृत रूपमा...