पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीको वडा कार्यालयमा बुधवार सामुदायिक विद्यालयका सरोकारवाला सहभागी थिए। ‘सार्वजनिक शिक्षा सुधारका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरसंवादको उद्घाटनको शैली भने चलनचल्तीको भन्दा फरक थियो।कार्यक्रम उद्घाटन हुनुपूर्व सहभागीलाई ‘मेटा कार्ड’ वितरण गरेर सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न नसक्नुको कुनै एक कारण लेख्न भनियो। सहभागीले ‘मेटा कार्ड’ मा सामुदायिक विद्यालयमा आफूले देखेका समस्या लेखेर ‘समस