मंगलम सिपिभिसि प्लस पाइपले पायो गुणस्तर चिन्ह

मङ्गलम इण्डस्ट्रिजले उत्पादन गरेको सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्हप्राप्त गरेको छ । यसका एस्डीआर ११ (१५ र ५० मिमि) र एस्डीआर १३.५ (२० र ५० मिमि)ले नेपाल गुणस्तर चिन्ह ५७० पाएको हो ।बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मङ्गलमको पीभीसी र एचडीपीई पाइपले पहिलेदेखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् । गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरूलाई गुणस्तरको मानकको रूपमा यो चिन्ह प्रदान गर्दै आएको छ ।नेपाल गुणस्तर चिन्ह अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । र, यो चिन्ह पाए