नेपाल गुणस्तर परिषदद्धारा १५ वटा गुणस्तर पारित

काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/०७९ मा १५ वटा गुणस्तर पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले सोही आवमा १५ गुणस्तर पारित गरेको हो । नयाँ मन्त्री नियुक्ति भएपछि परिषद्को दुईपटक बैठक बस्दा उक्त गुणस्तर पारित भएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले गुणस्तर पारित […]

सम्बन्धित सामग्री

गुणस्तर मापनविना नै प्रयोगमा स्यानिटरी प्याड

गुणस्तर नभएका प्याड प्रयोग गर्दा महिलामा यौनजन्य संक्रामक रोग फैलिन सक्ने भए पनि सरकारले प्याडको गुणस्तर मापनमा वास्ता नै गरेको छैन । विदेशबाट आयात हुने स्यानिटरी प्याडको गुणस्तर जाँच आवश्यक नभएको...

सय वस्तुको गुणस्तर मापदण्ड तयार

काठमाडौं, माघ १३ । वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ। विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर परिषद्मा पेश गरेको छ। बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो। विभागले […]

इन्टरनेटको गुणस्तर परीक्षण गर्दै प्राधिकरण

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेट गतिको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले सातवटै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्ने जनाको छ । प्राधिकरणले सातै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्न भन्दै आशयपत्र आह्वान गरेको छ । इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेटको गुणस्तरमा गुनासो आइरहेको छ ।  प्राधिकरणले इन्टरनेटको गुणस्तर परीक्षण […]

नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ । गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार भएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई […]

पढाइको गुणस्तर परीक्षण

काठमाडौँ,३० कार्तिक । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ सरस्वती च्यारीबुक माध्यमिक विद्यालयलमा विद्यार्थीको पढाइको गुणस्तर परीक्षण गर्दै अमेरिकन नागरिक । यस विद्यालयमा पढाइमा गुणस्तर ल्याउन अमेरिकन नागरिकले विगतदेखि नै आर्थिक तथा प्राविधिक सहयोग गर्दै आउनुभएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

दिल्लीमा वायुको गुणस्तर खराब बन्दै

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर खराब बन्दै गएको पाइएको छ । दिल्लीमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ । वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको सूचकांकमा दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ । संस्थाका अनुसार समग्र दिल्ली […]

५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान

काठमाण्डाै - नेपाल गुणस्तर तथा नापतौल विभागले ५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र दिएको छ । विभागले चालु आर्थिक वर्षमा सिमेन्ट, टीएमटी छड, रङ, एचडीपीई पाइप, सीपीभीसी पाइप, यूपीभीसी पाइप, जस्मिन हाइजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढेको बताउनुभयो । चालु आर्थिक वर्षमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा नेपाल गुणस्तर चिह्न लिने उद्योगी व्यवसायीको सङ्ख्या बढेको महानिर्देशक मिश्रको भनाइ ...

मंगलम सिपिभिसि प्लस पाइपले पायो गुणस्तर चिन्ह

मङ्गलम इण्डस्ट्रिजले उत्पादन गरेको सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्हप्राप्त गरेको छ । यसका एस्डीआर ११ (१५ र ५० मिमि) र एस्डीआर १३.५ (२० र ५० मिमि)ले नेपाल गुणस्तर चिन्ह ५७० पाएको हो ।बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मङ्गलमको पीभीसी र एचडीपीई पाइपले पहिलेदेखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् । गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरूलाई गुणस्तरको मानकको रूपमा यो चिन्ह प्रदान गर्दै आएको छ ।नेपाल गुणस्तर चिन्ह अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । र, यो चिन्ह पाए

दिल्लीको वायुको गुणस्तर अत्यन्त खराब

दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि धेरै खराब श्रेणीमा रहेको छ । यहाँ अहिले समग्र वायु गुणस्तर सूचकांक ( (AQI)) ३०१ रेकर्ड गरिएको छ।वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान ( SAFAR) आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने माघ १२ गते ‘मध्यम’ श्रेणीमा झरेको थियो ।

थप २५ वस्तुको गुणस्तर निर्धारण गरिँदै

हालसम्म ६७ प्रकारका वस्तुलाई मात्र नेपाल गुणस्तर चिह्न प्रदान गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले थप २५ विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने तयारी गरेको छ ।वस्तुको गुणस्तर कायम गर्न विभागले थप नयाँ वस्तुको गुणस्तर निर्धारण गर्न लागेको हो । विभागले वस्तुको गुणस्तर निर्धारण गरेर इजाजतपत्र दिएपछि मात्र बजारमा उद्योगले उत्पादन सुरु गर्छन् । विभागका महानिर्देशक […]