पढाइको गुणस्तर परीक्षण

काठमाडौँ,३० कार्तिक । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ सरस्वती च्यारीबुक माध्यमिक विद्यालयलमा विद्यार्थीको पढाइको गुणस्तर परीक्षण गर्दै अमेरिकन नागरिक । यस विद्यालयमा पढाइमा गुणस्तर ल्याउन अमेरिकन नागरिकले विगतदेखि नै आर्थिक तथा प्राविधिक सहयोग गर्दै आउनुभएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस