काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर खराब बन्दै गएको पाइएको छ । दिल्लीमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ । वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको सूचकांकमा दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ । संस्थाका अनुसार समग्र दिल्ली […]