सरकारले किन अगाडि बढाएन मिटरब्याजसम्बन्धी विधेयक ?

‘विधेयक आफ्नो प्रक्रियाले आएको हो । विधेयक निष्क्रिय हुँदैन । संसद नरहेको अवस्थामा मात्र विधेयक निष्क्रिय हुने हो,’ कानुन मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतमले भने ।

सम्बन्धित सामग्री

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाण्डाै – मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो । अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने बाटो खुलेको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ । यसअघि सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरे पनि कानुन नबन्दा आयोगलाई काम गर्न समस्या भएको थियो । राष्ट्रियसभाका अघिल्ला ...

मिटरब्याज सम्बन्धी कानुन आउन नदिन चलखेल भइरहेको छ : चित्रबहादुर केसी

३० असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले मिटरब्याज सम्बन्धी विधेयक तत्काल ल्याउन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले मिटरब्याजसम्बन्धी कानुन आउन नदिन चलखेल भइरहेको आशंका गर्दै दबाबलाई परास्त गरेर उक्त विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् । ‘…मिटरब्याजपीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले […]

‘विधेयक आफू नल्याउने अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने ?’

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक संसदमा नल्याएकोमा विरोध जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद पन्तले सरकारले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फैलाउँदै हिँडेको, तर सदन निर्वाध चल्दा विधेयक नल्याएको बताए ।  ‘एमालेको अवरोधका कारण विध...

‘विधेयक आफू नल्याउने अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने ?’

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक संसदमा नल्याएकोमा विरोध जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद पन्तले सरकारले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फैलाउँदै हिँडेको, तर सदन निर्वाध चल्दा विधेयक नल्याएको बताए ।  ‘एमालेको अवरोधका कारण विध...

मिटरब्याजसम्बन्धी विधेयक रोक्न सत्तारूढ दलभित्रै दबाब

मिटरब्याजपीडितलाई राहत दिन सरकारले ल्याएको विधेयक तुहाउन सत्तारूढ दलभित्रै दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपाले यथास्थितिमा विधेयकको पक्षमा मत दिन नसक्ने अडान लिएपछि सरकार विधेयक अघि बढाउन हच्किएको छ ।

यो सरकारले ढाँट्ने र छक्याउने काममात्रै गर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ढाँट्ने र छक्याउने काममात्रै गरिरहेको आरोप लगाएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको बागमती प्रदेश कमिटीको सातौं बैठकमा ओलीले सरकार गठन भएको सात महिनामा ढांट्नु र छल्नबाहेक अरू काम नगरेको आरोप लगाए। उनले जेठ २४ गते पेस गर्नुपर्ने मिटरब्याजसम्बन्धी विधेयक असार ५ गते  ल्याएर एमालेले […]