‘विधेयक आफू नल्याउने अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने ?’

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक संसदमा नल्याएकोमा विरोध जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद पन्तले सरकारले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फैलाउँदै हिँडेको, तर सदन निर्वाध चल्दा विधेयक नल्याएको बताए ।  ‘एमालेको अवरोधका कारण विध...