मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने सरकारको तयारी, संसद्ले राख्यो सम्भावित कार्यसूचीमा

काठमाडौंः सरकारले मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। बिहीबार बिहान बसेको सत्ता साझेदार दलहरुसँगको परामर्शपछि सरकारले विधेयक अघि बढाउन लागेको हो। विधेयकबारे छलफलका लागि अपराह्न मन्त्रिपरिषद् बैठक समेत बोलाइएको थियो। उक्त बैठकमा समेत विचाराधीन विधेयक अघि बढाउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए।  वैशाख १७ गतेको सिफारिस अनुसार जारी अध्यादेश…