घ्याम्पे डाँडामा सरकारी गाडिभित्र यौन क्रियाकलाप: प्रहरी देखेपछि पुरुष नाङ्गै भागेका थिए

काठमाडौँ – भक्तपुरको घ्याम्पे डाँडामा सरकारी गाडीभित्र भएको यौन क्रियाकलापमा संलग्न युवती श्रीमानसँग झगडा गरेर निस्किएको र बाटामा हिँडिरहेका बेला बोलाएका पुरुषसँग ‘सहमति’मै त्यहाँ पुगेको प्रहरीले दाबी गरेको छ। ‘युवतीले नै सहमतिमा सम्बन्ध भएको बताएकी छिन्’, भक्तपुरका प्रहरी प्रवक्ता दीपक गिरीले भने। प्रहरीले बुधबार राति घ्याम्पे डाँडाको जङ्गलमा गाडी रोकेर यौन क्रियाकलाप गरिरहेको अवस्थामा तीन […]