बर्दिया प्रहरीले स्रोत नखुलेको गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–९ कतर्नियाघाट बाट प्रहरीले सुनसहित दुई जनालाई आइतबार पत्रकार सम्मेलनमा गरेर प्रहरीले सार्वजनिक गरेको हो।...
दर्ता गरेर सञ्चालन गरे पनि अवैध रुपमा सुन–चाँदीको कारोबार गर्दै आएको विराटनगरको पशुपति ज्वेलर्समा प्रहरी छापा मार्दा ठूलो परिणाममा गरगहना फेला पारेको छ।...
दर्ता गरेर सञ्चालन गरे पनि अवैध रुपमा सुन–चाँदीको कारोबार गर्दै आएको विराटनगरको पशुपति ज्वेलर्समा प्रहरी छापा मार्दा ठूलो परिणाममा गरगहना फेला पारेको छ।...
मोरङ – विराटनगरको पशुपति ज्वेलर्सबाट ठूलो परिमाणमा अवैध गरगहना बरामद भएको विराटनगर रानीस्थित भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बिहीबार सरकारी टोलीले विराटनगर महानगरपालिका–११ स्थित ज्वेलर्समा छापा मार्दा अवैध रुपमा बनेका सुनचाँदीका गरगहना बरामद भएको हो। विश्वजीत जाना प्रोप्राइटर रहेको ज्वेलर्समा भारतबाट भन्सार छलेर भित्र्याएका गरगहना बिक्री गर्ने गरेको सूचनाका आधारमा टोलीले छापा मारेको थियो। […]
सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकको आइएमई काउन्टरमा लुटपाट गर्नेमध्ये एक जना पक्राउ परेका छन् । प्रदेश नम्बर १ का डीआइजी सुदिप गिरीले लुटपाटमा संलग्नमध्ये एक जना पक्राउ परेको पुष्टी गरेका छन् । सोमबार बिहान ९ः३० बजे वीरेन्द्र चोकमा रहेको आइएमई काउन्टरबाट नगद र गरगहना लुटिएको थियो । नगद र गरगहना गरी करिब ९ करोड मूल्य बराबरको लुटपाट भएको दावी गरिएको थियो । यद्यपि प्रहरीले पक्राउ परेका एक जनासँग ६ लाख नगद र ठुलो परिमाणको सुन बरामद गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको
धनगढी– कैलालीको भन्सार नाकाबाट सशस्त्र प्रहरीले भन्सार छलीका गरगहना बरामद गरेको छ। मंगलबार कैलालीको धनगढी उमहानगरपालिका–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। प्रहरीका अनुसार भारतबाट भन्सार छलेर ल्याइएका ३६ लाख ८ हजार ३ सय ९० मूल्य बराबरका गहना बरामद गरिएको हो। बरामद गहना राजश्व अनुसन्धान […]
जिल्ला प्रहरी कार्यालय दैलेखले २१ किलो चाँदीसहित २६ लाख बराबरको अवैध गरगहना बरामद गरेको छ । भे १ च ३२१३ नम्बरको डवल क्याप बलेरो गाडीमा सुर्खेतबाट दैलेख तर्फ उत्त अवैध...
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१६ चौलिका चोकबाट सशस्त्र प्रहरीले करीब ८ लाख ६८ हजार रुपैयाँ बराबरको १० किलोग्राम ८०७ ग्राम चाँदी तथा चाँदीको गरगहना बरामद गरेको छ ।
यूपी ३२ ईके ८१९६ नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडी फरार भएपछि मोटरसाइकलमा जाँच गर्दा चाँदी फेला पारेको जनाइएको छ ।