५५ लाख बढीको चाँदी बरामद

प्य सूचनाका आधारमा प्रहरीले अवैध रुपमा ल्याईएको चाँदी लगायतका गरगहना बरामद गरेको हो।

सम्बन्धित सामग्री

जुम्ला प्रहरीबाट सुन,चाँदी सहित ठुलो मात्रामा गरगहना बरामद

जुम्लाको प्रहरीले चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरेर ठुलो मात्रामा सुन, चाँदी, मुगा सहितका गरगहना बरामद  गरेको छ ।

भारतबाट चोरेर ल्याइएको नगद र गहना बरामद, व्यक्तिको विवरण प्रहरीले दिएन

२६ साउन, धनगढी । भारत पञ्जाबको पटियालाबाट चोरेर ल्याइएको भनिएको ४६ लाख नगद र केही गहना कैलाली प्रहरीले बरामद गरेको छ । ४६ लाख २८ हजार ४१८ रुपैयाँ नगदका अतिरिक्त ८७ ग्राम सुन, १६६ ग्राम चाँदी, दुई वटा तिलहरी, एक थान श्रीफूल, ४ थान धातुका कडा र एक जोर झुम्का बरामद गरिएको प्रहरीले पत्रकार महासंघ […]

३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद

धनगढी उपमहानगरपालिका–२ त्रिनगर (कैलाली कञ्चनपुरको सिमाना) बाट सशस्त्र प्रहरीले आज ३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालय कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको रु ३६ लाख आठ हजार ४९० बराबरका सुन तथा चाँदी गहनाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।बरामद गरी गरगहना राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।

मोरङमा लुटपाट भएको चाँदी बर्दिबासबाट बरामद

चैत ८ गते मोरङको बेलबारी नगरपालिका–४ स्थित बेतना सिमसार क्षेत्रबाट चाँदीको गरगहना लुटपाट भएको थियो।...

सशस्त्र प्रहरीद्वारा चाँदी र गरगहना बरामद

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१६ चौलिका चोकबाट सशस्त्र प्रहरीले करीब ८ लाख ६८ हजार रुपैयाँ बराबरको १० किलोग्राम ८०७ ग्राम चाँदी तथा चाँदीको गरगहना बरामद गरेको छ । यूपी ३२ ईके ८१९६ नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडी फरार भएपछि मोटरसाइकलमा जाँच गर्दा चाँदी फेला पारेको जनाइएको छ ।

सालको गोलिया बरामद

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले सालको गोलिया काठ बरामद गरेको छ । गस्तीका क्रममा चन्द्रपुर–५, चाँदी खोला नजिकै ३ वटा सालको गोलिया बरामद भएको प्रहरीले जनाएको छ ।७/८ जना मिलेर जंगलबाट अवैध रुपमा सालको काँचो रुख काटेर गोलिया बनाई ३ वटा साईकलमा ल्याउँदै गरेको अवस्थामा ४ वटा गोलिया बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी टोलीलाई देख्ना साथ साईकल र काठ छाडेर उनीहरु फरार भएको अवस्थामा जम्मा २५ क्यू फिट काठ बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्

कैलालीमा बेवारिसे अवस्थामा रहेको चाँदी सशस्त्र प्रहरीद्वारा बरामद

कैलाली – सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा इलाकाबाट चाँदी बरामद परेको छ । बिहीबार सशस्त्र प्रहरीले करिब १ लाख ५० हजार रूपैयाँ मूल्य बराबरको एक सय २० तोला चाँदी बरामद गरेको हो । बेवारिसे अवस्थामा रहेको उक्त चाँदी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) बग्राकटानबाट खटिएको स…

प्रहरीले उठायो करिब ३ अर्ब राजस्व, राजस्व संकलनमा ३३.६१ प्रतिशतले वृद्धि

काठमाडौं। नेपाल प्रहरीले गत आर्थिक वर्ष २०७७/७८मा कुल २अर्ब ९०करोड ९७लाख१३हजार९२३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रहरीले संकलन गरेको सो रकम अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ३३.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष प्रहरीले २अर्ब१७करोड७६लाख४२हजार३५४ रुपैयाँ राजस्व संकलन गरेको थियो। अवैध सुन–चाँदी बरामद, भिओआइपी, अवैधमुद्रा बरामद, अवैध सामान बरामद, काठ, अदालती फैसला र ट्राफिक कारवाहीबाट प्रहरीले राजस्व संकलन गरेको हो।

चाँदी तस्करीमा सर्वाधिक खोजिएका इल्ताफ पर्साबाट पक्राउ

प्रहरीले काठमाडौंको सुन्धारामा बरामद गरेको साढे १४ किलो चाँदी तस्करीमा संलग्न समूहका मुख्य नाइके इल्ताफ हुसेन

​भारतीय नागरिकबाट एक किलो चाँदी बरामद

धनुषा, चैत ३ – ट्राफिक प्रहरीले जनकपुरमा एक किलो १० ग्राम अवैध चाँदी बरामद गरेको छ । शनिबार दिउँसो २ बजे जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको को १...