भन्सार छलेर ल्याइएको ३६ लाख बराबरका गरगहना बरामद

धनगढी– कैलालीको भन्सार नाकाबाट सशस्त्र प्रहरीले भन्सार छलीका गरगहना बरामद गरेको छ। मंगलबार कैलालीको धनगढी उमहानगरपालिका–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। प्रहरीका अनुसार भारतबाट भन्सार छलेर ल्याइएका ३६ लाख ८ हजार ३ सय ९० मूल्य बराबरका गहना बरामद गरिएको हो। बरामद गहना राजश्व अनुसन्धान […]

सम्बन्धित सामग्री

विराटनगरको पशुपति ज्वेलर्समा राजश्वको छापा, अवैध गरगहना बरामद

मोरङ – विराटनगरको पशुपति ज्वेलर्सबाट ठूलो परिमाणमा अवैध गरगहना बरामद भएको विराटनगर रानीस्थित भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बिहीबार सरकारी टोलीले विराटनगर महानगरपालिका–११ स्थित ज्वेलर्समा छापा मार्दा अवैध रुपमा बनेका सुनचाँदीका गरगहना बरामद भएको हो। विश्वजीत जाना प्रोप्राइटर रहेको ज्वेलर्समा भारतबाट भन्सार छलेर भित्र्याएका गरगहना बिक्री गर्ने गरेको सूचनाका आधारमा टोलीले छापा मारेको थियो। […]

रुपन्देहीमा मौलिक गरगहना बरामद

भन्सार छलेर नेपाल ल्याउँदै गरेको मौलिक गरगहना सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले बरामद गरेको छ ।