कहाँ छ स्वास्थ्य मन्त्रालय? कहाँ छन् स्वास्थ्य मन्त्री?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार दिउसो ४ बजेसम्मको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी बाँकेमा कोरोना संक्रमित देखिएका छन्। त्यहाँ १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

सम्बन्धित सामग्री

रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री

१३ माघ, हेटौंडा । बुधबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रीको शपथ लिएलगत्तै रामेश्वर श्रेष्ठ हतार-हतार स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हाले । त्यसपछि सचिव र विभागीय प्रमुखहरूको बि्रफिङ सुने । बिहीबार पनि मन्त्रालयको बि्रफिङ र पार्टीका नेता-कार्यकर्ताबाट बधाईसँगै विभिन्न सुझाव लिएका उनी शुक्रबार काठमाडौं जाँदैछन् । ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखबाट पहिलो मौकामै प्रदेश सभा निर्वाचन जितेर प्रदेश […]

स्वास्थ्य मन्त्री खापुङद्वारा दुई अस्पतालको शिल्यान्यास

बारा । बाराको जितपुर सिमरा उपमहानगरको औराह र सिमरामा दुई अस्पतालको निर्माण कार्य सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सोमबार सिमरा आँखा अस्पताल र सिमरा अस्पतालको शिल्यान्यास गर्नुभएको छ । स्वास्थ्य मन्त्रालय र उपमहानगरको २१ करोडको संयुक्त लगानीमा आगामी २०८१ असारभित्र सम्पन्न हुने गरी एसपिसी कन्ट्रक्सन बुद्धनगर काठमाडौंले सिमरा अस्पताललको निर्माण थालेको […]

सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल : लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरूको बार्षिक समीक्षा बैठक एवं मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले संघीय एवं प्रदेश सरकारको समन्वय स्वास्थ्यकर्मीको अथक प्रयास र नागरिकको सहयोगका कारण कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सतप्रतिशत खोप अभियानलाई सार्थक बनाउन

स्वास्थ्य मन्त्रालय चुप लागेर बसेको छैनः मन्त्री

काठमाडौं, १५ साउन । स्वास्थ्य मन्त्री भवानी खापुङले कोभिड संक्रमण बढेको स्थितिमा सबै सरकारी अस्पताललाई तयारी अवस्थामा राखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खापुङले भने, “कोभिड संक्रमण पहिलेको तुलनामा बढेको छ । तर अस्पतालमा ठूलो संख्यामा बिरामी भर्ना हुने क्रम देखिएको छैन […]

लुम्बिनी स्वास्थ्य मन्त्रालय: चुनावअघि सदन सञ्चालन र मन्त्रालय स्थापनाको कसरत

दाङ – राप्ती गाउँपालिका-५ को वडा कार्यालय भाडाको घरमा सरेर लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लागि भवन उपलब्ध गरायो। राजधानी कार्यान्वयन र व्यवस्थापन छिटो गर्ने चाहना अनुसार मन्त्रालय स्थापना गर्न नागरिक स्तरबाट समेत सहयोग भयो। सोही जगमा गत मंसिर २९ गते सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना भयो। केही दिन स्वास्थ्य मन्त्री इन्द्रजित थारू, तत्कालीन राज्यमन्त्री विमला खत्री, […]

कोरोना महामारीको समयमा मन्त्रीविहीन बन्यो स्वास्थ्य मन्त्रालय

कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन बनेको छ । सर्वोच्च अदालतको मंगलवारको आदेशपछि अन्य १९ जनासँगै जेठ २१ गते मन्त्री बनेका शेरबहादुर तामाङ पनि विदा भएका छन् । तामाङ स्वास्थ्य मन्त्री बनेपछि कोरोना विरुद्धको खोपका लागि पहल तीब्र बनाएका थिए । मन्त्रालयको नेतृत्व लिएपछि आफूले तीनवटा काम गरेको मन्त्री तामाङले लोकान्तरलाई बताए । ‘सबै सरकारी अस्पतालको सबलीकरण, सर्वसाधारण नेपाली जनताले निशुल्क उपचार पाउनु पर्ने कुरा र कोरोनाविरुद्धको खोप जतिसक्दो छिटो ल्याउने काममा दत्तचित्त भएर लागेको थिए’ पदमुक्त भ...

कोरोना कालमै स्वास्थ्य मन्त्रालय सबैभन्दा अस्थिर

भगवती तिमल्सिना,काठमाडौं  ।  कोरोना संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको भूमिका सर्वाधिक खाँचो परिरहेको बेलामा यो मन्त्रालयलाई अस्थिरताले गाँजेको छ । डेढ वर्षको अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन जना मन्त्री फेरिएका छन् । कोरोना महामारीको पहिलो चरणमा भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँको पालामा स्वास्थ्य उपकरण, औषधिलगायतका सामग्री खरिद प्रक्रियामा घोटाला भएको मुद्दा चर्किएपछि […]

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्ण पौडेल नियुक्त

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त भएका छन्। डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेपछि प्रवक्ता खाली थियो। गौतम स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा समेत रहेका थिए। उनको स्थानमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले शुक्रबार डा पौडेललाई नियुक्त गरेको बताइएको छ।  पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकका रुपमा थिए। उनला

स्वास्थ्य सङ्कटकाल लगाउन सक्ने स्वास्थ्य मन्त्री त्रिपाठीको सङ्केत (भिडियो)

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले  स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । जनस्वास्थ्यविद्हरुको सुझावका आधार स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालय सचिव लक्ष्मण अर्यालले बताए ।  देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री

कोरोनाविरुद्धको खोप आज आइपुग्दै काठमाडौं

काठमाडौं : भारतले नेपाललाई उपलब्ध गराउने कोरोना भाइरसविरुद्ध १० लाख डोज भ्याक्सिन आज काठमाडौं आइपुग्दैछ। बुधवार स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज भ्याक्सिन भारतले अनुदान दिन लागेको जानकारी दिए। भ्याक्सिनको पहिलो खेप बिहीवार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताए। 'फागुनमा आउँछ…