काठमाडौं, १५ साउन । स्वास्थ्य मन्त्री भवानी खापुङले कोभिड संक्रमण बढेको स्थितिमा सबै सरकारी अस्पताललाई तयारी अवस्थामा राखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खापुङले भने, “कोभिड संक्रमण पहिलेको तुलनामा बढेको छ । तर अस्पतालमा ठूलो संख्यामा बिरामी भर्ना हुने क्रम देखिएको छैन […]