समायोजन मिलान भएका कर्मचारीलाई व्यवस्थापन गर्न परिपत्र

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहलाई समायोजन मिलान भएका कर्मचारी यथास्थानमा राख्न परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले सोमबार मन्त्री स्तरीय निर्णय गर्दै दरबन्दी भन्दा धेरै रहेका कर्मचारीको स्रोत व्यवस्थापन गर्नसमेत भनेका हुन् ।

सम्बन्धित सामग्री

एम्बुलेन्समा जोडिएका जीपीएस नवीकरण गर्न परिपत्र

१५ मंसिर, पोखरा । अघिल्लो आर्थिक वर्ष एम्बुलेन्समा जडान गरिएका जीपीएसको म्याद गुज्रदा पनि नवीकरण गर्न नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले नवीकरणका लागि परिपत्र जारी गरेको छ । मन्त्रालयका सचिज डा. विनोदविन्दु शर्माले मंगलबार केन्द्रीय स्वास्थ्य मन्त्रालयसहित गण्डकी प्रदेशका सम्पूर्ण सम्बन्धित संघसंस्थालाई एम्बुलेन्सको जीपीएस नवीकरण गर्न परिपत्र जारी गरेका हुन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिका […]

संविधान दिवसको उत्सव मनाउन एमालेको परिपत्र

२१ भदौ, काठमाडौं । नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ । पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । ‘नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधान बनेको दिनलाई उत्सवका रुपमा मनाउँदैछौं, त्यही अनुसार परिपत्र भएको […]

डिआइजी ज्ञवालीमाथि छानबिन गर्न अख्तियारको परिपत्र

काठमाडौं, ७ चैत्र । सोमबार मात्रै एआइजीबाट डिआइजीमा बढुवा भएका श्यामलाल ज्ञवालीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न परिपत्र गरेको छ। अख्तियारले ज्ञवालीको नागरिकता र उमेर विवादबारेमा प्रमाणसहितको उजुरी परेकोभन्दै सो सम्बन्धमा आवश्यक छानबिन गर्न गृह मन्त्रालयलाई परिपत्र गरेको हो। मन्त्रिपरिषद्‍ले सोमबार ज्ञवालीसहित ५ जनालाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कांग्रेसको परिपत्र

काठमाडौंः नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा आर्थिक लेनदेन नगर्न मातहतका कार्यसमितिलाई परिपत्र गरेको छ। कतिपय जिल्लाहरुमा रकम लेनदेनको जानकारी प्राप्त भएको भन्दै परिपत्र गरिएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार मातहतका सबै कार्यसमितिलाई परिपत्र गरेका हुन्।  पौडेलले सबै प्रदेशका प्रदेश कार्यसमिति, जिल्ला सभापति, प्रतिनिधि…

आधा दर्जन जातीलाई भत्ता नदिन सरकारको परिपत्र

काठमाडौँ । सरकारले दलित जातीय अनुसूचीमा सूचिकृत नभएको भन्दै आधा दर्जन जात/थरका व्यक्तिहरूलाई भत्ता नदिन परिपत्र गरेको छ ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै पटवा, विल्टाउ, विन(मुखिया), मलाह (सनही),लोहार र गोढया जातिको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिन सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।  पटवा, विल्टाउ, […]

सिंहदरवारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र

काठमाडौँ । कोरोना भाइरस महामारी पुनः बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरवारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ । सिंहदरवार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै केन्द्रले यस्तो निर्देशन दिएको हो । अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । सिंहदरबार भित्रका प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था […]

‘मानसिक स्वास्थ्य अन्तरंग सेवा’ सञ्चालन गर्न यी १३ अस्पताललाई परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न १३ वटा अस्पतालहरुलाई परिपत्र गरेको छ। उक्त सेवा लागू गर्ने १३ वटा अस्पतालहरुलाई मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको हो।

वातावरण दिवसमा जनचेतनामूलक कार्यक्रम गर्न नेविसंघको परिपत्र

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जनचेतनामूलक कार्यक्रम गरेर वातावरण दिवस मनाउन परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार मातहतका सबै समितिलाई वातावरण दिवस मनाउन परिपत्र गरेका हुन् ।उनले वातावरण संरक्षण सम्बन्धि वृक्षारोपण, सरसफाई, वैकल्पिक उर्जायुक्त साधनहरुको प्रयोग गर्ने लगायतका जनचेतनामूलक कार्यक्रम गर्न आग्रह गरेका छन् । ‘वातावरणीय ह्रास तथा प्रदूषणले गर्दा प्राकृतिक प्रकोप जलवायु परिवर्तनलगायत विभिन्न हानिकारक परिणामहरू निम्त्याउँ

आकांक्षीसँग शुल्क नलिन कांग्रेसको परिपत्र

कांग्रेसले स्थानीय तह निर्वाचनमा आकांक्षीहरूबाट शुल्क नलिन परिपत्र गरेको छ । उम्मेदवारका आकांक्षीबाट गुनासो आएपछि कांग्रेसले कुनै पनि शीर्षकमा रकम नलिन जिल्ला कार्यसमितिमार्फत निर्देशन दिएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको...