आकांक्षीसँग शुल्क नलिन कांग्रेसको परिपत्र

कांग्रेसले स्थानीय तह निर्वाचनमा आकांक्षीहरूबाट शुल्क नलिन परिपत्र गरेको छ । उम्मेदवारका आकांक्षीबाट गुनासो आएपछि कांग्रेसले कुनै पनि शीर्षकमा रकम नलिन जिल्ला कार्यसमितिमार्फत निर्देशन दिएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको...

सम्बन्धित सामग्री

उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो । ७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश […]

उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन कांग्रेसको निर्देशन

काठमाडौँ – प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो। ७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा […]

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले एम्बुलेन्सको भाडा र सिफारिस शुल्क नलिने

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयर सुखदेव यादवलले नगरवासीलाई नगरपालिकामा सिफारिस बापतको तिर्नुपर्ने शुल्क नलिन सबै वडा कार्यलयमा परिपत्र गरेको छ...

स्थानीय निर्वाचन : उम्मेदवारका आकांक्षीसँग शुल्क नलिन कांग्रेसको परिपत्र

प्रमुख सत्तारुढ दल कांग्रेसले स्थानीय तह निर्वाचनमा आकांक्षीहरूबाट शुल्क नलिन परिपत्र गरेको छ। उम्मेदवारका आकांक्षीबाट गुनासो आएपछि कांग्रेसले जिल्ला कार्यसमितिमार्फत कुनै पनि शीर्षकमा रकम नलिन निर्देशन दिएको हो।  मुख्यसचिव कृष्णप्रसाद पौडेलले...

घट्यो पीसीआर परीक्षणको शुल्क, अब सरकारीमा ८०० मात्र, निजीमा कति ?

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै प्रयोगशालाहरूका नाममा परिपत्र गर्दै कोरोना परीक्षणको शुल्क घटाइएको जानकारी गराएको हो । स्वास्थ्यमन्त्रीस्तरीय निर्णयअनुसार अब निजी प्रयोगशालाले पीसीआर शुल्क अधिकतम १५ सय मात्र लिन पाउने छन् । यसअघि निजीले २००० शुल्क लिँदै आएका थिए । यस्तै सरकारी अस्पताल र ल्याबले अधिकतम ८०० रुपैयाँमा पीसीआर परीक्षण गर्नुपर्ने छ । नि:शुल्क परीक्षणको मापदण्डमा नपरेकाहरूलाई सरकारी अस्पतालले १००० रुपैयाँ शुल्क लिँदै...

कैलारीका सामुदायिक विद्यालयहरू विद्यार्थीबाट ‘अवैध’ शुल्क असुली गर्दै

कैलालीको कैलारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूले विद्यार्थीबाट विभिन्न बहानामा मनलाग्दी शुल्क असुली गरिरहेको तथ्य भेटिएको छ । सरकारले विद्यालय शिक्षा निःशुल्क घोषणा गरे पनि विद्यालयहरूले परीक्षा शुल्क लिइरहेको तथ्य भेटिएको छ । अवैध शुल्क असुलीमा कैलारी गाउँपालिका हसुलिया स्रोत केन्द्र स्तरीय परीक्षा सञ्चालन समितिले प्रमुख भूमिका खेलिरहेको छ । स्रोत केन्द्रले सबै विद्यालयलाई परिपत्र गरेर प्रतिविद्यार्थी स्र्रोत केन्द्रलाई बुझाउनुपर्ने शुल्क निर्धारण गरेको छ । १ देखि ८ कक्षासम्म प्रतिविद्यार्थी ३० रुपैयाँ र सोमाथि १० ...

मालवस्तु आयातकर्ताले अब भन्सार शुल्क डिजिटल माध्यमबाटै भुक्तानी गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले भन्सार कारोबारलाई व्यवस्थित गर्न अब डिजिटल माध्यमबाटै राजस्व संकलन गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विदेशी मुद्रा व्यवस्थापन तथा कारोबार सम्बन्धी एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै  क्यासलेस भन्सार कारोबारमा जोड दिएको हो । शुक्रबार एक सूचना जारी गर्दै बैंकले विद्युतीय भुक्तानी प्रणाली लागू भएका र विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत् हुने आयातको हकमा आयातकर्ताहरुलाई चेक जारी नगर्न विनिमय कारोबारको इजा

इन्जिनियरिङ्ग कलेजहरुको पढाई शुल्क नलिन नेविसंघको माग

काठमाडौं, १० भदौ । नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्ग कलेजहरुको विवादित कोभिड–१९ को संक्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकोले पढाई शुल्क नलिने व्यवस्था गर्न माग गरेको छ । संघले बिश्वबिद्यालयका सबै तह, संकाय, बिभाग, सिटीइभिटिई अन्तर्गतका शिक्षालय र अन्य सबै शिक्षण संस्थाको हकमा आवश्यक निर्णय, परिपत्र र कार्यान्वयनको माग गरेको हो । आज एक विज्ञप्ती […]

अन्तर बैंक एटीएम प्रयोगमा माघ १ देखि शुल्क लाग्ने

२३ पुस, काठमाडौं । आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन […]