माओवादीद्वारा निर्वाचनलक्षित तेश्रो विशेष परिपत्र जारी, उम्मेदवार छनौटमा नयाँ मापदण्ड

नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित तेश्रो परिपत्र जारी गरेको छ । शुक्रबार सो पार्टीले तेश्रो विशेष परिपत्र जारी गरेको हो । आन्तरिक परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन निर्देशन दिइएको छ । बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष प्रचण्डले विशेष परिपत्र जारी गरेका हुन् । परिपत्रमा उम्मेदवार देश, जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।परिपत्रमा निर्वाचनमा उम्मेदवार चयन ग