रुसले विकास गर्यो कोभिड-१९ विरुद्धको औषधी

एजेन्सी, १९ जेठ । रुसले कोरोना भाइरसविरुद्धको औषधी विकास गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले औषधी दर्ता समेत गरेको छ । लिट्रागिन नाम दिइएको औषधी कोरोना भाइरसका कारण हुने निमोनियाको उपचारमा प्रयोग हुने रुसको मेडिकल बायोलोजिकल एजेन्सीले उल्लेख गरेको समाचार संस्था तासले जनाएको छ । बुधबार औषधी दर्ता भएको र यसको प्रयोगबारे समेत उल्लेख गरिएको […]