आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

काठमाडौं : आज र भोलि बालबालिकालाई 'भिटामिन ए' र जुकाको औषधी खुवाइने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २ र ३ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई 'भिटामिन ए'को क्याप्सुल खुवाइनेछ। यस्तै, सोही मितिमा १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी पनि खुवाइने मन्त्रालयले जनाएको छ। औषधी खुवाउन मन्त्रालयले निश्चित…

सम्बन्धित सामग्री

बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै

सरकारले आज र भोलि  देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ ।

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, कात्तिक २ । सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुधबारदेखि ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ […]

बालिबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भाेलि सञ्चालन हुँदैछ । ७ सय ५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएकाे हाे ।

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

६ वैशाख, काठमाडौं । सरकारले आजदेखि देशरभर देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७५३ वटा पालिकाबाट वैशाख आज र भोलि (बुधबार) राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख […]

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं : सरकारले आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने भएको छ। आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने म

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो  । स्वास्थ्य सेवा विभागका अनुसार १२ महिनादेखि […]

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं : सरकारले आज र भोलि देशभरका बालबालिकाका लगि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ।७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए  र जुकाको औषधि यसपटक दशैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँ

बालकालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

काठमाडौं, कार्तिक ७। सरकारले आजदेखि देशभरका ५ वर्षमुनिका बालबालिकालाई आज र भोलि निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै छ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई सरकारले आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागेको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ […]

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाण्डाै - सरकारले आज र भोलि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीले  भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिनुभयो ।  याे कार्यक्रमअन्तर्गत देशभरिका ५२ ...

आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदै

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउँदैछ। कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कार्यक्रम सन्चालन गरिएको मन्त्रालयले जनाएको छ।  गत वर्ष कोरोनाका कारण गरिएको लकडाउनले भिटामिन ए खुवाउने तथा अन्य खोप कार्यक्रम समेत प्रभावित भएका थिए। मन्त्रालयले यो वर्ष सबै अभिभावकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण परिपालन गर्दै बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि तोकिएक