सन्दीप लामिछानेलाई केन्द्रीय कारागार पठाइने

१८ कात्तिक, काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । ‘त्यही अनुसार उनलाई थुनामा पठाउने तयारी भइरहेको छ’, […]

सम्बन्धित सामग्री

सन्दीप २० लाख रुपैयाँ धराैटी बुझाएर रिहा

काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धराैटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सराेज घिमिरेले जानकारी दिनुभयाे । हिजाे बिहीवार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा रिहा गर्...

सन्दीप ९९ दिनपछि रिहा हुँदा (तस्बिरहरू)

काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रवार) रिहा भएका हुन् । लामिछाने तीन महिना नौ दिन (९९ दिन) कारागारमा बसेर रिहा भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित लामिछानेलाई आज थुनामुक्त गरिएको हो । उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन् । सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै...

सेन्टर जेलबाट यसरी बाहिरिए सन्दीप [फोटोफिचर]

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। धरौटी बुझाएर केन्द्रीय कारागारबाट बाहिरिएका सन्दीप समर्थकबाट घेरिएका थिए। उनीलाई लिन केन्द्रीय कारागार पुगेका आफन्तसँगै सयौँ समर्थक उनलाई स्वागत गर्न जेलबाहिर...

रिहाइको अन्तिम घडीमा सन्दीप : सुन्धारा कारागारबाट काठमाडौं जिल्ला अदालत लगियो

काठमाडौं : नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुने प्रक्रियामा रहेका छन्। उनलाई रिहा गर्नको लागि केन्द्रीय कारागार सुन्धाराबाट काठमाडौं जिल्ला अदालतमा लगिएको छ। त्यहाँ मुल मुद्दाको तारिक बुझेपछि उनी रिहा हुनेछन्। जिल्ला अदालतबाट उनलाई पुनः केन्द्रीय कारागार लगिएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त…

बीस लाख धरौटीमा जेलबाट छुट्दै सन्दीप लामिछाने

केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो ।

आज धरौटीमा रिहा हुँदै सन्दीप लामिछाने

काठमाडौं - राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाल...

सन्दीप लामिछाने भोलि धरौटी तिरेर थुनामुक्त हुने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन्। उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएकाकारण प्रक्रिया पुर्‍याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ।

कहाँ पुग्यो सन्दीपको मुद्दा ?

बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। उनी हाल केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको

‘टेनिस’ बलले कैदी/बन्दीलाई क्रिकेट सिकाउँदै सन्दीप लामिछाने

बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेको क्रिकेटर सन्दीप लामिछानेको दिनचर्या कैदी/वन्दीसँग क्रिकेट खेलेर वितिरहेको छ। उनी केन्द्रीय कारागार सुन्धारामा छन् ।  जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि कारागार ...

किशोरीसँग रातभर एउटै कोठामा बसेको आधारमा थुनामा पठाइए सन्दीप

‘मध्यरातिको समयमा पीडितलाई आफ्नो गाडीमा राखेर ल्याई होटल काठमाडौं इनमा बसेको देखियो’, आदेशमा भनिएको छ, ‘होटलको कोठा प्रतिवादीले नै बुक गरेको र होटलको रजिष्ट्रर समेत प्रतिवादीले नै भरेको अवस्था छ ।’