किशोरीसँग रातभर एउटै कोठामा बसेको आधारमा थुनामा पठाइए सन्दीप

‘मध्यरातिको समयमा पीडितलाई आफ्नो गाडीमा राखेर ल्याई होटल काठमाडौं इनमा बसेको देखियो’, आदेशमा भनिएको छ, ‘होटलको कोठा प्रतिवादीले नै बुक गरेको र होटलको रजिष्ट्रर समेत प्रतिवादीले नै भरेको अवस्था छ ।’

सम्बन्धित सामग्री

आज जेलमुक्त हुँदैछन् सन्दीप, अदालतका यी शर्त नमाने जानुपर्नेछ पुनः थुनामा

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने शुक्रवार जेलमुक्त हुँदैछन्। विहीवार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो। २० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि मात्र सन्दीप आज छुट्ने छन्। जिल्ला अदालत काठमाडौंको…

आरिफले भने–जस्टिस फर सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक सदस्य आरिफ सेखले बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित कप्तान सन्दीप लामिछानेको न्यायका लागि अपिल गरेका छन् ।

थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेको पुनरावेदन ‘हेर्न नभ्याइने’

सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुद्ध लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको […]

सन्दीप लामिछानेको ‘पुनरावेदन’ पेशी आज

काठमाडाैँ- बलात्कार आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पेशी बिहीबार हुँदैछ। उनलाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध गरेको पुनरावेदनको पेशी आजलाई तोकिएको हो। यसअघि काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यसअघि भएको सुनुवाइमा उनलाई धरौटी वा साधारण तारेखमा छाड्न सन्दीपका वकिलहरूले आग्रह […]

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्रने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त मुद्दामा बुधबारबाट थुनछेक बहस प्रारम्भ भएको थियो । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा […]

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको हो। सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरेको थियो। सरकारी वकिल कार्यालयले…

सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।  शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको...

सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।...

क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले आ

बलात्कार आरोपी सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले अनलाइनखबरलाई बताए । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, […]