काठमाडौं : नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुने प्रक्रियामा रहेका छन्।
उनलाई रिहा गर्नको लागि केन्द्रीय कारागार सुन्धाराबाट काठमाडौं जिल्ला अदालतमा लगिएको छ। त्यहाँ मुल मुद्दाको तारिक बुझेपछि उनी रिहा हुनेछन्। जिल्ला अदालतबाट उनलाई पुनः केन्द्रीय कारागार लगिएको छ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त…