ऋतिक–सैफको ‘विक्रम वेधा’ले सय करोड कमाउन सकेन, स्टारडम घट्यो

एजेन्सी, २८ असोज । बलिउड चर्चित अभिनेता द्धय ऋतिक रोशन र सैफ अली खानको पछिल्लो रिलिज ‘विक्रम वेधा’ थिएटरमा आएको दुई हप्ताभन्दा बढी भइसकेको छ, तर फिल्मले पनि १०० करोडको आँकडा पार गर्न असफल भएको देखिन्छ। पहिलो दिन बक्स अफिसमा राम्रो ओपनिङ गरेको विक्रम वेधाले बिस्तारै रिकभर गर्ने अपेक्षा गरिएको थियो । विक्रम वेधाले बक्स […]

सम्बन्धित सामग्री

भारतीय बक्स अफिसमा ‘पठान’ : दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड

काठमाडौं । बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन […]

‘८३’ असफल भएपछि बायोपिकबाट तर्सिए रणवीर

२३ पुस, काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले अभिनय गरेको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेन । दुई सय करोडमा बनेको कविर सिंह निर्देशित यो चलचित्र बक्स अफिसमा सय करोड कमाउन पनि संघर्षरत छ । चलचित्रको समीक्षा सकारात्मक आएपनि बक्स अफिसमा दर्शकले रुचाएनन् । यो चलचित्र भारतीय क्रिकेटका पूर्व कप्तान कपिल देवको बायोपिकमा […]

'सूर्यवंशी' अब नेटफ्लिक्समा हेर्न सकिने

बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। ५ अक्टोबरमा रिलिज भएको यस फिल्मले पाँच दिनमै सय करोड कमाउन सफल भएको थियो। यसबिच रोहित सेट्टी निर्देशित फिल्म 'सूर्यवंशी' लाई ‌ओटीटी प्याल्टफर्म नेटफ्लिक्सले किनेको छ। कोरोना महामारीपछि आक्रामक व्यापार गर्न सफल यस फिल्मलाई नेटफ्लिक्सले १०० करोड…

अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड

अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ। ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमा सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो। फिल्म समिक्षक तरण आदर्शले फिल्म 'सूर्यवंशी' ले राम्रो व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको ट्वीटर मार्फत जानकारी दिएका हुन्। दिवालीको अवसरमा रिलिज…

लगानीमा स्रोत नखोजिनु कति जायज ?

भारतका एक प्रखर वक्ता, कवि, प्राज्ञ तथा राजनीतिज्ञ डा. कुमार विश्वासले भनेका छन्, ‘भारतमा मानिसलाई दस करोड कमाउन निकै गाह्रो छ । तर दस करोडलाई सय करोड बनाउन निकै सजिलो छ ।’ उनको आशय जब मानिसले दस करोड कमाउँछ त्यसपछि उसले त्यो धन प्रयोग गरेर प्रशासन, राजनीति, कानुन सबै कुरा किन्छ र सजिलै सय करोड बनाउँछ ।