११ फागुन, सुनसरी । बैंक, फाइनान्स र सहकारीले बैंकिङ कारोबार गर्नु स्वाभाविकै हो । तर, इलेक्ट्रोनिक सप्लायर्स र फेन्सी पसलले पनि बैंकमा जस्तै खाता खोल्छन् र नगद जम्मा गर्छन् भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।
अन्यत्र थाहा छैन, तर पूर्वीनेपालको सुनसरी र मोरङका केही पसलेहरुले बैंकिङ कारोबार गरेको पाइएको छ …