पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत – सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन्। सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका […]

सम्बन्धित सामग्री

पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत- सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुई वटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकाम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक ...

ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ

मोरङ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो ।

‘जागिर लगाइदिन्छौँ’ भनेर ठगी, जब सेन्टरका ९ जना सञ्चालक पक्राउ

काठमाडौंका चोक–चोकमा ‘रोजगारको अवसर’ लेखिएको पर्चा बाँडेर जागिर दिने नाममा ठगी हुने गरेको भेटिएको छ । महानगरीय अपराध महाशाखाले त्यस्ता पर्चा बाँड्ने र फेसबुकबाट विज्ञापन गरेर ‘जागिर सपना’ बेच्ने ९ वटा जब सेन्टरमा छापा मारेको छ ।जब सेन्टरको आवरणमा ठगी धन्दा चलाउँदै आएका ९ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । प्रहरीले काठमाडौंको कोटेश्वर, बानेश्वर, बालाजु र चाबहिल लगायतका ठाउँमा रहेका ती जब सेन्टरहरूमा छापा मारेको छ ।  प