नेपालमा अटिजम भएका व्यक्तिहरुको संख्या बढ्दो छ । एक तथ्यांक अनुसार नेपालममा चार हजार आठ सय ८६ जना मा अटिजमको समस्या रहेको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रहेका छन् । बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा …
नेपालमा पोलिस्टिक ओभरियन्स डिजिज (पीसीओडी) बढ्दै गएको छ। २० देखि ४० वर्षका महिलामा यो समस्या धेरै बढेको तथ्यांकले देखाएको छ। कतिपय महिलालाई यो रोगको कारण नै थाहा नहुनु पनि समस्या मानिएको छ। आफ्नो जीवन शैलीलाई धेरै बिलासी बनाउँदा पनि यस्ता समस्या बढेका छन्। यस्तै विषयमा आधारित रहेर खबरहबका लागि प्रजनन् रोग विशेषज्ञ डा. निजा राजभण्डारीसँग […]
पछिल्लो समय नेपालमा महिलामा प्रजनन स्वास्थ्यमा धेरै समस्या देखिएका छन्। विशेष १० देखि १८ वर्षको उमेरका महिलामा धेरै समस्या आउन सक्ने चिकित्सक बताउँछन्। महिनावारीको गडबढी हुने समस्यादेखि लिएर सेतो पानी बग्ने लगायतका समस्या देखा पर्छन्। यीमध्ये कतिपय रोग रोकथाम गर्न सकिने छन् भने कतिपय रोग समयमा पत्ता नलागे महिलाको ज्यानसमेत जानसक्छ। त्यसैले महिलाको प्रजननमा के […]
काठमाडौं– भारतमा धेरै देखिने गरेको महिला प्रजनन् सम्बन्धी रोग नेपालमा पनि समस्याका रुपमा बढेको छ। ‘पोलिसिष्टिक ओभरीयन सिन्ड्रोम’ पीसीओसी नामक रोग नेपालमा झन्डै ५० प्रतिशत महिलामा देखिने गरेको तथ्यांक छ। २० देखि ४० वर्षका महिलामा यो समस्या धेरै हुने गरेको चिकित्सक बताउँछन्। कतिपय महिलालाई यो रोगको कारण नै थाहा नहुनु पनि समस्या मानिएको छ। कतिलाई […]
सास गन्हाउने समस्याकै कारण कतिपय दम्पत्तीबीच फाटो आएको घटना पनि नौलो हुन छाडिसकेको छ । युरोपेली राष्ट्रहरूमा श्रीमान् वा श्रीमतीको सास गन्हाउने समस्याले पारपाचुके भइरहेको खबर समाचारपत्रमा बारम्बार आइरहेकै कुरा हुन् । नेपालमा त्यस्तो खबर नसुनिए–नपढिए पनि सानातिना घटना भने दैनिकजसो भइरहेका छन् । सायद, यो रोगमा दुखाइको अनुभव नहुने र जनचेतनाको अभाव भएर होला, […]
The post रोग आफुलाई, समस्या अरूलाई appeared first on राजधानी राष्ट्रिय दैनिक.
जनता रोग, भोक र शोकमा रहेका बेला राज्यका जिम्मेवार व्यक्तिले ढाडस दिने, सहानुभूति जनाउने, आशा राख्ने, प्रोत्साहित गर्नु पर्ने हो । तर नेपालमा जनताको त्यही छटपटी र आँसुलाई लिएर राजनीति गर्ने क्रम बढ्दो छ । श्रीलंकाको वर्तमान हालतपछि अहिले नेपालमा पनि त्यस खाले चिन्तासँगै नैराश्यता बढ्दो छ । नेपालका पूर्व प्रधानमन्त्री, मन्त्री, गभर्नर, पूर्व गभर्नरहरु, […]
काठमाडौं, फागुन २२। नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा […]
काठमाडौं । नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्। पहिला जन्मजात र संक्रमणका कारण कान नसुन्ने समस्या रहेकोमा पछिल्लो समय ध्वनि प्रदूषणले यो समस्या बढिरहेको कान रोग विशेषज्ञले बताएका छन्। […]
२२ असोज, काठमाडौं । वंशाणुगत रोग धेरै मानिसका लागि ठूलो समस्या बन्दैछ । नेपालमा रोग पहिचान गर्ने प्रयोगशाला र चिकित्सकहरूलाई नै रोगको बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिस उपचार नपाउने समस्यामा छन् । साथै गलत चिकित्सककोमा गएर समय, पैसा र जीवन बर्बादी गर्ने समस्या पनि बढ्दै गएको छ । जनस्वास्थ्यको टाउकोदुखाइ बन्दै गएको वंशाणुगत रोगप्रति राज्यको चासो नहुँदा दीर्घकालीन रूपमा यसले सामाजिक, आर्थिक र मानसिक रूपमा ठूलो असर गर्ने चिकित्सकहरू बताउँछन् ।