ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले नेपालमा पनि भारतको जस्तै कोरोना संक्रमणका केश बढिरहेको सुनाएका छन् । उनले सबैले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू लकडाउनको पक्ष र विपक्ष भन्दा पनि […]