सास गन्हाउने समस्याकै कारण कतिपय दम्पत्तीबीच फाटो आएको घटना पनि नौलो हुन छाडिसकेको छ । युरोपेली राष्ट्रहरूमा श्रीमान् वा श्रीमतीको सास गन्हाउने समस्याले पारपाचुके भइरहेको खबर समाचारपत्रमा बारम्बार आइरहेकै कुरा हुन् । नेपालमा त्यस्तो खबर नसुनिए–नपढिए पनि सानातिना घटना भने दैनिकजसो भइरहेका छन् । सायद, यो रोगमा दुखाइको अनुभव नहुने र जनचेतनाको अभाव भएर होला, […]
The post रोग आफुलाई, समस्या अरूलाई appeared first on राजधानी राष्ट्रिय दैनिक.