काठमाडौं : आज नेवार समुदायले गथांमुग: पर्व मनाउँदैछ। प्रत्येक वर्ष दिलागा चर्हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो।
आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाउने प्रचलन छ। भूतप्रेत, बोक्सी लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने गरिएको कथन छ।
फलामबाट…