सामाजिक सञ्जालमा भाइरल तस्वीरबारे ओलीको आपत्ति

१७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएकामा आपत्ति जनाएका छन् । औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकेको फोटो …

सम्बन्धित सामग्री

स्वीडेनमा कुरानको अपमान गरेको भन्दै पाकिस्तानले देशव्यापी विरोध प्रदर्शन गर्ने

स्वीडेनमा एक व्यक्तिले ईदको अवसरमा कुरान जलाए, जसको भिडियोो सामाजिक सञ्जालमा भाइरल भएको छ। कुरानको अपमानलाई लिएर धेरै देशले आपत्ति पनि जनाइरहेका छन्। यसैक्रममा पाकिस्तान सरकारले कुरानको अपमानको विरोधमा राष्ट्रव्यापी विरोध गर्ने र त्यसपछि संसदको संयुक्त बैठक बोलाउने निर्णय गरेकाे छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा भएको बैठकमा यो निर्णय गरिएको हो। प्रधानमन्त्री शाहबाजले सबै […]

राजेश पायलको चुनौती- प्रमाण ल्याउनुस्, तपाईँको पाउमा मेरो शिर राखिदिन्छु

काठमाडौं । गायक राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । एउटा स्टाटसको भरमा गालीगलौज गरिएको र व्यक्तिगत विवरणहरू प्रकाशित गरिएको उनको गुनासो छ । राजेश पायलकी पत्नी साङबुङ राईको एउटा स्टाटस हिजो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमा उनले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको उल्लेख गरेकी […]

महेश बस्नेतको चेतावनी : चरित्र हत्या गरियो, कानुनी उपचार खोज्छु

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा भाइरल भएको फेक भिडिओ आफूसँग जोडिएको भन्दै आपत्ति जनाएका छन्। स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीका तर्फबाट सभामुख अग्निप्रसाद सापकोटाको भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै निवर्तमान मेयर अमानसिं तामाङ पक्षका कार्यकर्ताबीच भएको विवादको भिडियो हालेर आफ्नो चरित्र हत्या गरेको बस्नेतले दाबी गरेका हुन्। सोही झडपको भिडियो सामाजिक सञ्जालमा महेश बस्नेत

कार्यकारी निर्देशकको हस्ताक्षरसहितको विज्ञप्तिप्रति एमसीसीको ध्यानाकर्षण

न्युज अफ नेपाल, काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीए नेपालका कार्यकारी निर्देशकको नक्कली हस्ताक्षरसहितको विज्ञप्ति जारी गरिएको भन्दै आपत्ति जनाएको छ । विभिन्न नेपाली मिडियालाई आर्थिक सहयोग गरेको विवरणसहित सामाजिक सञ्जालमा भाइरल भएको उक्त विज्ञप्ति नक्कली भएको बताउँदै संस्थाले भत्सर्ना गरेको छ । त्यस्तै, उक्त विज्ञप्तिमाथि छानबिन गरी कारर्वाही प्रकृया […]

विद्यार्थीको मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपः ‘गाडीमा राखेर लौरीले घोचे’

महेन्द्रनगर । अखिल (छैठौं) ले शुक्रबार साँझ देशब्यापी रुपमा मसाल जुलुसको आयोजना गरेको थियो । सोही कार्यक्रम अनुसार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि छैठौंले मसाल जुलुस प्रदर्शन गर्यो । भाँसिस्थित पूर्वपश्चिम राजमार्गमा विद्यार्थीहरुले मसाल जुलुश प्रदर्शन गरेर चोकमा कोणसभा गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । मसाल जुलुशलाई सम्बोधन गर्न लाग्दा अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टलाई प्रहरीले नियन्त्रणमा लियो । दुई जना प्रहरीले दुईहातमा समातेर नियन्त्रणमा लिँदासमेत भट्टले कोणसभामा सम्बोधन गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । सचिव भट्टले संक्षेपमै भएपनि अखिल (छैठौं) ले मसाल जुलुश आयोजना गर्नुको कारण स्पष्ट पार्दै प्रहरी दमनको विरोध गर्नुभएको थियो। त्यसपछि प्रहरीले उहाँलाई समातेर गाडीमा हाल्छन् । भट्टले गाडीमै पनि प्रहरी हस्तक्षेप विरुद्ध नारा लगाइरहनुहुन्छ । त्यसपछि प्रहरी जवानले ३-४ लाठी हान्दै लौरीले शरीरमा घोच्छन् । विद्यार्थी नेता भट्टलाई केहीबेर गाडीमै घुमाएर प्रहरीले छाडिदिन्छ । शुक्रबार साँझ युगदर्शनले सम्पर्क गर्दा भट्टले आफ्नो शरीरको विभिन्न भागमा प्रहरीले हानेको चोट लागेर सुम्ला उठेको बताउनुभयो । प्रहरीले कोणसभामा संक्षेपमा कुरा राख्न दिएर आन्दोलनप्रति सहयोग नै गरेपनि गाडीमा राखेर कुट्नु अन्याय भएको भट्टले बताउनुभयो । यसैबीच अखिल (छैठौं) केन्द्रीय समितिले कञ्चनपुरमा भएको प्रहरी दमनको विरोध गरेको छ । अध्यक्ष वीमल पोख्रेलले विज्ञप्ति प्रकाशित गरी कञ्चननपुर लगायत विभिन्न ठाउँमा भएको प्रहरी दमनको विरोध गर्नुभएको छ । यो हेर्नुहोस्ः देशव्यापी मसाल जुलुसमाथि प्रहरी हस्तक्षेपको अखिल (छैठौं) द्वारा विरोध यस्तै, अखिल (छैठौं) कञ्चनपुरले पनि घटनाको निन्दा गर्दै विज्ञप्ति प्रकाशित गरेको छ । जिल्ला अध्यक्ष महेश भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अप्रजातान्त्रिक र असंवैधानिक कदम प्रतिनिधि सभा विघटनको विरोधमा अखिल (छैठौं) को केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले कञ्चनपुर जिल्लाको भाषी बजारमा मसाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्न क्रममा जिल्ला सचिव पुष्कर भट्टमाथि अमानवीय तरिकाले प्रहरीले गरेको कुटपिटको घोर आपत्ति तथा भत्सर्ना गर्दछौँ ।’ यसैगरी राष्ट्रिय जनमोर्चा कञ्चनपुरले पनि विद्यार्थी नेता भट्टमाथि भएको कुटपिटको भर्त्सना गरेको छ । कार्यक्रमस्थलमै पुगेका राजमो कञ्चनपुरका सहसचिव ...

कैदीबन्दीकाे मृत्यु प्रकरण : विवादास्पद भिडियाेबारे वीर अस्पतालकाे आपत्ति

काठमाण्डाै – वीर अस्पतालमा ज्यान गुमाएका एक कैदीबन्दीकाे शवबारे सामाजिक सञ्जालमा भिडियाे भाइरल भएकाेप्रति ध्यानाकर्षण भएकाे अस्पताल प्रशासनले जनाएकाे छ ।  मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै अस्पतालले सामाजिक सञ्जालमा विवादास्पद कुरा आएकाे भन्दै आपत्ति जनाएकाे छ । 'कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते रा...