काठमाडौंमा गथांमुग : टंकेश्वरीमा लगेर गरियो बिसर्जन

काठमाडौं : आज नेवार समुदायले गथांमुग मनाएका छन्। प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाए। भूतप्रेत लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने प्रचलन रहेको छ। एक कथन अनुसार तन्त्रिकविद्या,…

सम्बन्धित सामग्री

काठमाडौंमा जहिल्यै फोहोरकै समस्या

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर दिर्घकालीन रूपमा व्यवस्थापनका लागि सरकारी उदासिनता देखिएको छ ।समस्या उत्पन्न हुँदा मात्र सक्रियता देखाउने सरकारले उपत्यकाको फोहोर सधंैका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर कम मात्रामा मात्र चासो देखाएको पाइएको छ । सरकारले अहिले नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको फोहोर बन्चरे डाँडामा बिसर्जन गर्नुलाई मात्रै समाधान सम्झेर अघि बढेको पाइएको […] The post काठमाडौंमा जहिल्यै फोहोरकै समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंमा फोहोर संकटकाल !

काठमाडौं : काठमाडौं उपत्यकाका सडक अहिले फोहोरले भरिएका छन्। स्थानीय तह निर्वाचन अघि देखि काठमाडौंमा फोहोर उठ्न कम भएको थियो। बिचमा केही समय फोहोर उठे पनि त्यसले निरन्तरता भने पाउन सकेन। पहिला काठमाडौं उपत्यकाका नगरहरुको फोहोर सिसडोलमा फालिन्थ्यो। अहिले भने बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने कार्य भइरहेको छ। तर,…

हामीसँग सहमति भएकाे छैन भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न दिएनन् स्थानीयवासीले

काठमाडौंमा हिजो भएको सहमतिविपरीत नुवाकोटको बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फोहोर बिसर्जन गर्न रोक लगाएका छन् ।

पाँच वर्ष गलत बाटो हिँडे, अब सही बाटोमा हिँड्छु : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बितेको पाँच वर्षमा आफूले बाटो बिराएको भन्दै अब सही बाटोमा हिँड्ने बताएका छन् । शनिबार काठमाडौंमा राप्रपा, नेपाल घोषणा गर्दै थापाले विगत पाँच वर्षको अलमलमा पार्टीको चुनाव चिन्ह र आफ्नो पहिचान गुमाएकाले अब त्यस्तै गल्ती नगर्ने बताए ।  राप्रपा नेपाललाई बिसर्जन गरेर गलत प्रवृतिसँग सम्झौता गरेर गम्भीर भुल भएको उनको...