धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलाइसिस सेवा विस्तार गरिएको छ। यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलाइसिस मेसिन (डाइलोजर) अस्पताललाई पठाएको थियो।
नेपालगन्जको भेरी अस्पतालमा मिर्गौला डायलाइसिस युनिटको क्षमता विस्तार गरिएको छ । यसअघि एउटा इमरजेन्सीसहित चारवटा डायलाइसिस मेसिनबाट सेवा दिइरहेको युनिटमा हाल ६ वटा मेसिन थप गरी सेवा विस्तार गरिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरिले आइतबार डायलाइसिस सेवा कक्षको उद्घाटन गरेपछि थपिएका डायलाइसिस मेसिनसमेत सञ्चालनमा आएका छन् । भेरी अस्पतालका हेमोडायलाइसिस युनिट प्रमुख डा. […]
भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
मार्क इन्टरनेशनल किड्नी सेन्टर, नवजीवन अस्पतालको सहयोगमा सुदूरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टरका नामबाट अस्पतालमा मंगलबारदेखि सो सेवा विस्तार गरिएको हो।
पोखरा । गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गाैला प्रत्यारोपण गराउने जनाएको हो । यस्तै, प्रदेशभित्रका मिर्गाैला राेगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने […]
गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने जनाएको हो ।यस्तै, प्रदेशभित्रका मिर्गौला रोगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने जनाएको छ । पोखरामा ५० शैय्याको मुटुरोग अस्पताल स्थापना र सन्चालन गरिने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जानकार
मकवानपुर, असार १४ । बागमती प्रदेशको हेटौंडा अस्पतालमा सोमबारदेखि डायलाइसिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु भएको डायलाइसिस केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो । अस्पतालमा सेवा विस्तार गर्ने क्रममा डायलाइसिस सेवा सुरु गरिएको हो । यसअघि हेटौंडाको नीजि अस्पताल चुरेहिल अस्पतालले मात्रै डायलाइसिस सेवा […]
काठमाण्डाै - सरकारले दुर्गम भेगका १६ वटा जिल्लामा पनि डायलाइसिस सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले डडेलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, इलाम, पाँचथरलगायतका १६ वटा दुर्गम जिल्लाहरुमा पनि डायलाईसिस सेवा विस्तार गर्ने योजना अघि सार्नुभएको हो...