काठमाण्डाै - सरकारले दुर्गम भेगका १६ वटा जिल्लामा पनि डायलाइसिस सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले डडेलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, इलाम, पाँचथरलगायतका १६ वटा दुर्गम जिल्लाहरुमा पनि डायलाईसिस सेवा विस्तार गर्ने योजना अघि सार्नुभएको हो...