मकवानपुर, असार १४ । बागमती प्रदेशको हेटौंडा अस्पतालमा सोमबारदेखि डायलाइसिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु भएको डायलाइसिस केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो । अस्पतालमा सेवा विस्तार गर्ने क्रममा डायलाइसिस सेवा सुरु गरिएको हो । यसअघि हेटौंडाको नीजि अस्पताल चुरेहिल अस्पतालले मात्रै डायलाइसिस सेवा […]